कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०८३।०५।०६ गते प्रकाशित सूचना

August 02, 2026

कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०८३।०५।०६ गते प्रकाशित सूचना मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ मेडिकल साईन्स प्रा.लि. दहचोक,काठमाण्डौंको
ब्यवस्थापन करारमा अस्पताल सञ्चालन गर्न दिने बारेको पुनः सूचना (सूचना प्रकाशित मिति २०८३।०५।०६)
यस प्रा.लि.को मिति २०८३।०४।१४गते हिमालय टाईम्समा काठमाण्डौ जिल्ला, चन्द्रागिरी
न.पा. वडा नं. १ दहचोक स्थित १०० (एक सय) शैय्या सञ्चालन स्वीकृत प्राप्त मनमोहन
अस्पताल विशिष्टीकृत सेवा सहित थप व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना रहेकोले
व्यवस्थापन करारमा अस्पताल सञ्चालन गर्न ईच्छुक योग्य व्यक्ति,फर्म,कम्पनीले यस
प्रा.लि.बाट उपलब्ध गराईने फाराममा उल्लेखित विषय समेटिने गरि प्रस्ताव सहित निवेदन
आह्वान गरिएकोमा आवश्यक प्रस्ताव प्राप्त नभएकोले प्राप्त प्रस्ताव नखोली,पछि हुने
मूल्याङ्कनमा समावेश हुने गरि यथास्थितिमा राखि थप प्रस्तावको लागि यो सूचना प्रकाशित
मितिले ७ (सात) दिन भित्र प्रस्ताव सहित निवेदन दिन पुुनः सूचना आह्वान गरिएको छ । c

Click here for detail: